aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्समा कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
अजोड इन्स्योरेन्समा कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल थप

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीलाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको संचालक समितिको बैशाख ५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी गरिएको हो ।

 उक्त निर्णय स्वीकृतिका लागि  बीमा समितिमा पेश भएकोमा समितिबाट  स्वीकृत प्रदान गरी जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको  जानकारी गराएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस