aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वेत गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
स्वेत गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ  । कम्पनीलाई ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न जेठ ११ गते सेबोनले अनुमति दिएको हो । 

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस