aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । बुधबार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी  नियुक्त गरेको छ । 

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यज्युबाट सन्तोष प्रसाईज्युले सपथ ग्रहण समेत गर्नुभई आजैबाट पदभारग्रहण समेत गर्नुभएको छ ।  प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस