aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने

काठमाडौं । संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए ।  

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री शर्माले कृषिको बजारीकरणका लागि कृषी एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए । कम्तीमा तीन सय कृषी स्वयमसेवक समेग खटाईने उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस