
काठमाडौं । संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रका लागि १० अर्ब बजेट विनियोजन गरिएको बताए । अर्थमन्त्री शर्माले कृषिको बजारीकरणका लागि कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए । कम्तीमा तीन सय कृषी स्वयमसेवक समेग खटाईने उनले बताए । किसान पेन्सन योजना समेत सुरुवाता गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस