काठमाडौं । नेपाल विद्युत प्रााधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस