aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले बजेटमार्फत रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।

प्रतिक्रिया दिनुहोस