काठमाडौं । चार पाग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने अर्थमन्त्रीले घोषणा ष्रेका छन् । सरकारले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन ।
सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ । सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस