aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ जेठ २०७९
नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले जेठ २६ गतेदेखि लागू हुने गरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यस अघि कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो । 

अब भने कम्पनीको सम्बन्धीत शेयरधनीहरूको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएत शेयरवालाहरूको लगत अद्यावधिक गर्ने कार्य एनआईबिएल एस क्यापिटल मार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस