aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांशदिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पास गरेपछि मात्र वितरण गर्न पाउने छ । 

प्रतिक्रिया दिनुहोस