aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

“बजाज पाँचको पन्च” योजनाको बिजेता बनिन् तुलसा, पाईन् १० लाख नगद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
“बजाज पाँचको पन्च” योजनाको बिजेता बनिन् तुलसा, पाईन् १० लाख नगद

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो । यस कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । 

यहि जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत १० लाख रुपैयाँ नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जिेकी छिन् । उनले उर्लाबारी स्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिईन् । 

यस योजना अन्तर्गत बजाजकोे बाईक खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने ब्यवस्था गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस