aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल इन्स्योरेन्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
नेपाल इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ३२१ दशमलव ८६ रुपैयाँ तोकेको छ । 
 

प्रतिक्रिया दिनुहोस