aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८१८ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८१८ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १ गते (आज) देखि २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको । कम्पनीले कार्यालय अवधिपश्चात विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्री खुला गर्न लागेको हो । यो शेयर खरीदका लागि असार ८ गतेसम्म आवेदन दिन सकिन व्यवस्था छ । प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । आवेदकहरूले यो शेयर खरीदका लागि आवेदन दिदाँ सम्पुर्ण कित्ताको माग गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस