aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिवम् सिमेण्टका सीइओ देवकोटाको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
शिवम् सिमेण्टका सीइओ देवकोटाको राजीनामा स्वीकृत

काठमाडौं । शिव्म सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सजन देवकोटाले दिएको राजीनामा कम्पनीले स्वीकृत गरेको छ । देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाई साउन २१ गते राजीनामा दिएका थिए भने कम्पनीले साउन २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

कम्पनीको संचालक समितिले देवकोटाको राजीनामा स्वीकृत गरेपछि सञ्चालक रघुनन्दन मारुलाई रिक्त रहेको सीइओको  जिम्मेवारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस