aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रदेश १ मा मोटरसाइकलको कर बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
प्रदेश १ मा मोटरसाइकलको कर बढ्ने

काठमाडौं । प्रदेश १ नम्बरका ग्राहकले सवारी साधन खरिद गर्दा अब महगो पर्ने भएको छ । प्रदेश नम्बर १ को प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले सवारी कर बढाएपछि सवारी खरिद महगो भएको हो । प्रदेशमा बढाइएको उक्त सवारी कर आगामी आर्थिक वर्षदेखि लागू हुने छ।  

अब १२५ सीसीको मोटरसाइकलमा एक सय रुपैयाँ, १२६ देखि २६० सिसीसम्मका मोटरसाइकलमा पाँच सय र १६१ देखि २५० सिसीसम्मको मोटरसाइकलमा एक हजार रुपैयाँ बढाउने प्रस्ताव गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस