aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कृष्णचन्द्र काफ्ले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कृष्णचन्द्र काफ्ले

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्रालयको तर्फबाट उपसचिव कृष्णचन्द्र काफ्ले  मनोनयन भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा काफ्लेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको नेप्से मार्फत जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस