aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद भदौ ८ गतेबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद भदौ ८ गतेबाट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  । 

कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो  । कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको  छ ।
 

प्रतिक्रिया दिनुहोस