aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आईपीओ जारी गर्न साञ्जेन जलविद्युत् कम्पनीले पायो बोर्डबाट अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
आईपीओ जारी गर्न साञ्जेन जलविद्युत् कम्पनीले पायो बोर्डबाट अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ  । कम्पनीलाई ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार ९ गते सेबोनले अनुमति दिएको हो । 

विक्री प्रबन्धक सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस