aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिपी डब्लु लघुवित्तले आईपीओ निष्कासकान लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
बिपी डब्लु लघुवित्तले आईपीओ निष्कासकान लागि बोर्डमा दियो निवेदन

काठमाडौं । बिपी डब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू. एक सय अंकित दरको ९७ हजार हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार ८ गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस