aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसुची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असार २०७९
फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसुची

काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ । समितिले तोकेको तरकारीको मूल्य सुचिअनुसार आज रातो आलु प्रतिकेजी ४९ रुपैयाँ, मुडे आलु र सेतो आलु ३९३९ रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।

स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

त्यसैगरी अनार ३७५, आँप मालदह १२५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस