aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिवाइडी अटाेले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
बिवाइडी अटाेले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’ योजना

काठमाडौं । बिवाइडी अटो इन्डष्ट्रि कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले “फिस्कल इयर एन्ड अफर” नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।  जुन पहिले कुनैपनि इभीमा देखिएको थिएन । यो अफर बिवाइडी अल न्यु इ६ मा लागू हुने जनाएको छ । 

जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ भने जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ । जुन मध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ किनकी यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको छैन ।

सो अफर बिवाइडी अल न्यु इ६को खरिदमा पाउन सकिने जनाएको छ । आर्थिक वर्ष २०७८–७९ मा लागू हुनेछ । साइमेक्स इन्क प्रालिले इभीलाई प्रोत्साहन गर्न र केही राम्ररा परिवर्तनहरु ल्याउन यस्ता थुप्रै अफरहरु पहिले पनि नेपाली बजारमा भित्र्याएको छ । 
 

प्रतिक्रिया दिनुहोस