aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज कुन फलफूल तथा तरकारीको मुल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
आज कुन फलफूल तथा तरकारीको मुल्य कति पर्छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको बजार भाउ तोकेको छ ।

समितिले तोकेको नयाँ मुल्य अनुसार आज रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ भने अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 

हेरौं के को कति पर्छ :

प्रतिक्रिया दिनुहोस