aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जनरल ईन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
जनरल ईन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीले शुक्रबार कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
 

प्रतिक्रिया दिनुहोस