aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँको भाडा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँको भाडा कति पुग्यो ?

काठमाडौं । यातायात व्यवस्था विभागले देशै भरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढाएको हो । विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको छ ।  

अब  यात्रुवाहक गाडीमा १.७९ ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको विभागले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस