aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज कुन फलफूल तथा तरकारीको कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असार २०७९
आज कुन फलफूल तथा तरकारीको कति पर्छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मुल्य निर्धारण गरेको छ । जसअनुसार आज रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा, अदुवा प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ९५ रुपैयाँ, कागती १४० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ । 

हेर्नुहोस् विस्तृतमा :

प्रतिक्रिया दिनुहोस