
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको बजारमुल्य तोकेको छ ।
जस अनुसार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा, अदुवा प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३२५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३९ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस