
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको ताजा बजार मुल्य निर्धारण गरेको छ । जस अनुसार अंगुर (हरियो) प्रति किलो रु. ३०० अदुवा प्रति किलो रु. ५० अनार प्रति किलो रू. ३८० आँप (दसहरी) प्रतिकिलो रू. १६० तथा आँप (मालदह) प्रति किलो रू. १५० रहेको छ ।
त्यसै गरी आभोकाडो रू. ५००, आलु रातो प्रति किलो रू. ५३, आलु रातो (भारतीय) प्रति किलो रु. ३६ तोकेको छ ।
विस्तृतमा हेरौं के को कति पर्छ :
प्रतिक्रिया दिनुहोस