
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिलेसोमबारका लागि निगर्धारण गरेको मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य बढेको पाइएको छ ।
आज रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा, अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ रहेको छ ।
स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस