aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् के को कति पर्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् के को कति पर्छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । 

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा र अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ  र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ । 

 

प्रतिक्रिया दिनुहोस