aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

फलफूल तथा तरकारी किन्न जादै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
फलफूल तथा तरकारी किन्न जादै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य

काठमाडौं । तपाईं आजको लागि फलफूल तथा तरकारी किन्न बजारमा निस्किने तयारीमा हुनुहुन्छ भने मूल्यको बारेमा जानकारी लिनु जरुरी हुन्छ ।  आजको बजार मूल्य थाहा पाउनु भयो भने तपाईंले आफ्नो आर्थिक क्षमता अनुसारको फलफूल तथा तरकारी खरिद गर्न मात्र होइन के–के किन्ने भनेरघरबाटै योजना बनाएर बजारमा जान पनि सक्नु हुन्छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको फलफूल तथा तरकारीको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्युनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म, आँप (दसहरी) १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।   

 

प्रतिक्रिया दिनुहोस