aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबार हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर बुधबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सकनेछ । 
 

प्रतिक्रिया दिनुहोस