aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज कुन फलफूल र तरकारीको मूल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
आज कुन फलफूल र तरकारीको मूल्य कति पर्छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको न्युनतम् तथा अधिकतम् मूल्य तोकेको छ । समितिले आजको लागि तोकेको मूल्य अनुसार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ  र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस