aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ साउन २०७९
आज बजारमा कुन फलफूल र तरकारीको मूल्य कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपज तरकारी तथा फलफूलहरुको बजार मूल्य तोकेको छ । समितिले आजको लागि तोकेको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्युनतम् ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म, अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आभोकाडो ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म, इमली प्रतिकिलो १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म र काउली स्थानीयको ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी कागती प्रतिकिलो १४० रुपैयाँदेखि १६० रुपैयाँसम्म, किवि प्रतिकिलो ६०० रुपैयाँदेखि ६५० रुपैयासम्म, कुरीलो प्रतिकिलो ३५० रुपैयाँदेखि ४५० रुपैयाँसम्म, केरा प्रति दर्जन १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, गान्टे मूला प्रतिकिलो ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस