aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज कुन फलफूल तथा तरकारीको मूल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
आज कुन फलफूल तथा तरकारीको मूल्य कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । सोमबारका लागि ताकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम ५५० रुपैयाँसम्म र आलु रातोको प्रतिकिलो न्यूनतम ५८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस