काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको मूल्य निर्धारण गरेको छ । समितिले आजको लागि तोकेको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।
_20220802091046.jpg)
प्रतिक्रिया दिनुहोस