aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थाहा पाउनुहोस् आज कुन तरकारी र फलफूलको मूल्य कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
थाहा पाउनुहोस् आज कुन तरकारी र फलफूलको मूल्य कति छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको नयाँ मूल्य निर्धारण गरेको छ । बिहीबारका लागि समितिले निर्धारण गरेको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी आँप (चोसा) प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५०    रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ४०० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तथा आलु रातो प्रतिकिलो न्यूनतम ५८रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेकोछ । 

विस्तृतमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस