aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘६ अर्बभन्दा बढी कोरोना बीमाको रकम किन रोकेको ?’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
‘६ अर्बभन्दा बढी कोरोना बीमाको रकम किन रोकेको ?’

काठमाडौं । सरकारले नेकपा एमालेका सांसद तथा पूर्व पर्यटन मन्त्री योगेशकुमार भट्टराईले  ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाएका छन । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सरकार जनताप्रति उत्तदायि नभएको आरोप लगाउँदै यस्तो बताएका हुन् । 

स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले व्यवसायिक बीमा कार्यक्रम जस्तो बनाएर जनतालाई धोका लिएको बताए । उनले भने, ‘स्वास्थ बीमा नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने हो । बीमाको दायरा पनि बढाए १ लाखबाट अब १० लाख बनाउनुपर्ने पर्छ ।’ 

प्रतिक्रिया दिनुहोस