काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि नेपाली बजारमा फलफूल तथा तरकारीको न्यूनतमदेखि अधिकतमसम्म मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको फलफूल तथा तरकारीको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो ३०० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।
त्यसै गरी आँप (चोसा) प्रतिकिलो न्यूनतम २४० रुपैयाँदेखि २५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म आलु रातो प्रतिकिलो न्यूनतम ५८ रुपैयाँदेखि ६० रुपैयाँसम्म तोकिएको छ ।
विस्तृतमा हेर्नुहोस् :
_20220808071313.jpg)
प्रतिक्रिया दिनुहोस