aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रधान कार्यालय सिरहा गोलबजार न.पा. ७ चोहर्वामा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस