aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गृहिणीहरुले जान्नु पर्ने कुरा, आज बजारमा कुन फलफूल र तरकारीको कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ साउन २०७९
गृहिणीहरुले जान्नु पर्ने कुरा, आज बजारमा कुन फलफूल र तरकारीको कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारविकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको न्यूनतमदेखि अधिकतमसम्म मूल्य निर्धारण गरेको छ । आज अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँ पर्नेछ भने अधिकतम ७० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, अनारको प्रतिकिलो न्यूनतम २८० र अधिकतम् ३०० रुपैयाँ, अमला प्रतिकिलो १२० रुपैयाँदेखि अधिकतम १३० रुपैयाँ, आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म,आलु रातो प्रतिकिलो न्यूनतम ५८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म मूल्य तोकिएको छ ।  


 

प्रतिक्रिया दिनुहोस