aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सम्पूर्ण गृहिणीहरुलाई जानकारी, यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
सम्पूर्ण गृहिणीहरुलाई जानकारी, यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि फलफूल तथा तरकारीको बजार मूल्य तोकेको छ । आजको भाउ अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । 

त्यस्तै, अनार प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि र अधिकतम १३० रुपैयाँसम्म तथा आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि    अधिकतम ५५० रुपैयासम्म तोकिएको छ ।


 

प्रतिक्रिया दिनुहोस