aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख कमायो

काठमाडौं । नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख ६१ हजार रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षकोभन्दा नाफा ८३.३० प्र्तिशतले बढाएको हो । 

कम्पनीको १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ४८ लाख ६३ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले बीमा कोषको आकार ३९ करोड ४८ लाख ६३ हजार रुपैयाँ बनाएको छ ।

कम्पनीको अघिल्लो आर्थिक वर्षमा ३० करोड ६४ लाख ७० हजार रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आय २२ करोड ९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस