aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सद्धारा शेयरधनीलाई लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
गुराँस लाइफ इन्स्योरेन्सद्धारा शेयरधनीलाई लाभांश घोषणा

काठमाडमौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ७ दशलमव ४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस