aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गृहिणीहरुलाई जानकारी, यस्तो छ फलफूल तथा तरकारीको बजारमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
गृहिणीहरुलाई जानकारी, यस्तो छ फलफूल तथा तरकारीको बजारमूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागी फलफूल तथा तरकारीको बजारमूल्य तोकेको छ । आजको लागि तोकिएको बजारमूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि ८० अधिकतम रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी  रातो आलु प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म र आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस