
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल र तरकारीको मूल्य तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७६ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २४० रुपैयाँ, कुरिलो ४८३ रुपैयाँ ३३ पैसा र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस