aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थाहा पाउनुहोस् आज कुन फलफूल र तरकारीको मूल्य कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ भदौ २०७९
थाहा पाउनुहोस् आज कुन फलफूल र तरकारीको मूल्य कति छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि कृषि उपजहरुको न्यूनतमदेखि अधिकतमसम्म मूल्य तोकेको छ । आज शुक्रबारका लागि तोकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ ।

आज अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तथा अमला प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म पर्नेछ ।  


 

प्रतिक्रिया दिनुहोस