aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तरकारी किन्न जानु अगाडि थाहा पाउनुहोस्, के को मूल्य कति पर्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
तरकारी किन्न जानु अगाडि थाहा पाउनुहोस्, के को मूल्य कति पर्छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको भाउ तोकेको छ । कृषि उपज अन्तर्गत तोकिएको फलफूल तथा तरकारीको ताजा मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ । 

त्यसै गरी अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनता १२० रुपैयाँदेखि अधिकतम १३० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम ५५० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस