aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आइतबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आइतबार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गत आर्थिक वर्ष २०७५÷७६ को लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल गर्न सभा बोलाएको हो । 
सभा प्रयोजनका लागि कम्पनीले साउन २० देखि भदौ १ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस