
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको भाउ तोकेको छ । कृषि उपज अन्तर्गत तोकिएको फलफूल तथा तरकारीको ताजा मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ ।
त्यसै गरी अनार प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनता १२० रुपैयाँदेखि अधिकतम १४० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३२० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस