aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तरकारी र फलफूल किन्न जानुभन्दा अगाडि थाहा पाउनुहोस् मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ भदौ २०७९
तरकारी र फलफूल किन्न जानुभन्दा अगाडि थाहा पाउनुहोस् मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजहरुको मूल्य तोकेको छ । आजका लागि तोकिएको फलफूल तथा तरकारीको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म रहेको छ ।
त्यसै गरी आज अमलाको प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म र रातो आलुको प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ ।

 


 

प्रतिक्रिया दिनुहोस